गुल्मी जिल्ला समाज यूकेले बाँड्यो स्वास्थ्य सम्बन्धी सामग्री (फोटो फिचर)

शिब भण्डारी । लन्डन । बेलायत स्थित परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्रलाई तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ ।समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएको … Continue reading गुल्मी जिल्ला समाज यूकेले बाँड्यो स्वास्थ्य सम्बन्धी सामग्री (फोटो फिचर)